Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

अईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष ११ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ रहेको जनाएकाे छ। 
 

अईतबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कि नबेच हुँदैछ ।

slc share training