Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

बिजबजारबाट सामान किन्दा अब सजिलै कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

bizbazar


ज्ञानमाण्डू। ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजार र कनेक्ट आइपिएसबीच बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट समान खरिद गर्दा कनेक्ट आइपिएसबाट सजिलै भुक्तानी गर्न सकिने गरी सम्झौता सम्पन्न भएको छ ।

नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न ई–कमर्स कम्पनी र डिजिटल भुक्तानी सेवा प्रदायकबीचको यस्तो सहकार्य आवश्यक रहेको कुरा बिजबजारले जनाएको छ । साथै, कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training