माघ १९ गते सार्वजनिक बिदा
ज्ञानमाण्डू। वि.सं. २०७८ साल माघ १९ गते बुधबार साेनाम ल्हाेसारकाे उपलक्ष्यमा नेपाल सरकार मन्त्रिपरिषद्ले नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनीक बिदा दिने निर्णय गरेकाे सूचना गृह मन्त्रालयले प्रकाशित गरेकाे छ ।
प्रतिकृया दिनुहोस्