गणपति लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे: SEE, +2 पास र अनुभव नहुनेलाई सुनौलो अवसर

Click here to join viber community for all Vacancy Updates.
ज्ञानमाण्डू। गणपति लघुवित्त बित्तीय संस्थाले देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आह्वान गरेकाे छ ।२. प्रशिक्षार्थी सहायक - केही :एस.एल.सि.वा एस ई.ई.पास गरेको। कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक।
प्रतिकृया दिनुहोस्