महिला लघुवित्तमा राेजगारीकाे अवसर ज्ञानमाण्डू प्रकाशित मिति : March 08, 2022 Click here to join viber community for all Vacancy Updates.नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा कारोवार गर्न इजाजत प्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नायव प्रमुख कार्यकारी अधिकृत आवश्यक भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकले नागरिकताको प्रतिलिपि, आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि, अनुभवको प्रतिलिपिहरु, आफ्नो वैयक्तिक विवरण यस वित्तीय संस्थाको इमेल mlbsl.nepal@gmail.com मा निवेदन पेश गर्नु हुन सूचना प्रकाशित गरेको छ। Click here to join viber community for all Vacancy Updates.१) विज्ञापन नं. :०२/०७८/०७९२) पद: नायव प्रमुख कार्यकारी अधिकृत३) आवश्यक पद संख्या :१(एक)४) न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनु पर्नेछ।५) अनुभव: बैंक/वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ वर्ष व्यवस्थापकीय श्रेणीको कार्य अनुभव भएको हुनु पर्नेछ।६) उमेर : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ५ वर्ष थप हुनेछ। Click here to join Gyanmandu.com's Viber Community७) मुख्य जिम्मेवारी : वित्तीय संस्थाको नीति नियम, निर्देशनहरुको पालना गर्ने गराउने, कार्यक्रमको सुपरीवेक्षण तथा अनुगमन गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, कर्मचारीहरुको बृद्धि विकासका कार्य गर्ने, वित्तीय व्यवस्थापन गर्ने, विभागीय स्तरमा समन्वय गर्ने, नीति नियमहरु तर्जुमा गर्न सहयोग गर्ने, दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने र समय समयमा वित्तीय संस्थाले तोकेको थप जिम्मेवारी समेत पुरा गर्नु पर्नेछ।८) सीप तथा क्षमता : नेपाली तथा अंग्रेजी भाषामा राम्रो दखल भएको, व्यवसायिक व्यवस्थापकीय क्षमता भएको, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, कर्मचारीहरुलाई काममा उत्प्रेरित गर्न सक्ने, तोकिएको समय सीमाभित्र कार्य सम्पन्न गर्न सक्ने, समस्या समाधान गर्न सक्ने र कम्प्युटर सम्बन्धी पूर्ण ज्ञान भएको हनु पर्नेछ।९) परीक्षाको किसिम : १. प्रस्तुतिकरण २. अर्न्तवार्ता ।१०) परीक्षाको दस्तुर : रु. २,०००/- (अक्षरेपी दुई हजार) मात्र लाग्ने छ।Click here to join Gyanmandu.com's Viber Community११) छोटो सूची प्रकाशनः प्राप्त निवेदनहरु मध्ये वित्तीय संस्थाले निर्धारण गरेको योग्यता र अनुभवको आधारमा छोटो सूची प्रकाशन गरिने छ।१२) प्रस्तुतिकरण र अन्र्तवार्ता : छनौट सूचीमा परेका उम्मेदवारहरुलाई प्रस्तुतिकरणको विषय सहित प्रस्तुतिकरण र अर्न्तवार्ताको लागि जानकारी गराइनेछ।१३) तलव तथा सेवा सुविधाहरु : वित्तीय संस्थाको नियमानुसार हुनेछ। वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त निवेदनहरु मध्ये सबै वा केहीलाई स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण | अधिकार वित्तीय संस्थामा सुरक्षित रहनेछ। Click here to join Gyanmandu.com's Viber CommunityMahila Laghubitta Bittiya Sanstha Ltd.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको कार्य क्षेत्र भएको)- केन्द्रीय कार्यालयः साँगा, काभ्रेफोन नं. ०११-६६१३२९ (साँगा) ०१-४४३०९७१ (काठमाडौं)वेबसाइट: www.mlbsl.com.np प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्