Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २१ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ रहेको जनाएकाे छ।
बुधबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कि नबेच हुँदैछ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training