Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

आइएमई पे क्यासब्याक अफर सार्वजनिक


ज्ञानमाण्डू। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले यही जेठ २५ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

“प्रिमियम तिरौँ क्यासब्याक पाऔँ” नामक अफर मार्फत प्रयोगकर्ताहरूले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभई प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले बताएको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content