Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

माछापुच्छ्रे बैंकका ग्राहकले Kathmandu Pathlab र Galaxy Speciality Clinic मा विशेष छुट पाउने


 

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd. ( महाराजगञ्ज ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले
Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउने बैंकले जनाएकाे छ । त्यसै गरि Galaxy Speciality Clinic Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (Except In Specialty Services) सुविधाहरुमा २५ % सम्म छुट पाउने बैंकले जनाएकाे छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सकिने बैंकले बताएकाे छ

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको
बैंकले जनाएकाे छ

 
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content