Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सिटिजन लाइफ इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै


ज्ञानमाण्डू। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले श्रावण ६ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसै गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयाेजनका लागि उपयुक्त जीवन बीमा कम्पनीकाे पहिचान तथा छनाैट गर्न र त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content