Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?


ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २७ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात अईतबार असार २६ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content