Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

अईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २६ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको जनाएकाे छ।
अईतबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कि नबेच हुँदैछ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content