Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

अशोक लेल्याण्डको चाडपर्ब अफर "हर्षको बहार लैजानुहोस् छानी छानी उपहार"


ज्ञानमाण्डू। आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानले थाइल्यान्ड टुर पाउनेछन् ।

आइसिभी/ट्रक/ टिप्पर/आइसिभी बस (ICV Truck/Tipper/ ICV Buses) को खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानाले सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/टिप्पर/एमडीभी बस (M&HCV Truck Tipper/ MDV Buses) मा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानले युरोप टुर मध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्ने बताएकाे छ । अफर
कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि
मात्र लागु गराइएको कम्पनीले जनाएको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content