बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ्ग लिमिटेड

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिअइ मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिच शेयर  रजिष्ट्रार सम्बन्धी कार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आज एक कार्यक्रमका बिच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेख नाथ पोखरेलले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर  रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

75.00%
12.50%
12.50%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x