
नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधवार पनि सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो मङ्गलवार सुन तोलामा ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १३० रुपैयाँले बढ्दै ५ हजार ७१५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ मै स्थिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
