इन्फिनिटी लघुवित्तमा राेजगारीकाे अवसर, SLC/SEE र +2 पास लाई सुनौलो मौका


(प्रकाशित मिति: २०८० / १२ /२५ )
गैंडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । सो वित्तीय संस्थाले स्थापना भएको छोटो समयमै नेपालका ४८ जिल्लामा ९६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । शाखा कार्यालयहरुका लागि मेहनती, इमान्दार, अनुशासित र अनुभवी कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपसिल बमोजिमका पदहरुको लागि सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x