विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशको विराटनगरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लास्टिक’ भन्ने मूल नाराका साथ वातावरणीय सचेतना फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।
वातावरण दिवसमा विराटनगरमा सिटिजन्स बैङ्कको वृक्षारोपण अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
