बुङ्गल हाइड्रोले पायो आइपिओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रो लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)का लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले २०८२ साल असार १५ गते अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा कुल २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यस निष्कासनको क्रेडिट रेटिङ 'CARE-NP B (Is)' रहेको छ । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x