सुनको मूल्य उकालो लाग्यो, तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आज मङ्गलवार सुनको भाउ प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २१५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x