नेप्से ११७७.०७ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ०.४ अङ्कले घटेर ११७७.०७ पुगेको छ ।
आज विकास बैंक उपसमूह १.६१ अङ्कले, उत्पादन उपसमूह ५.०७ अङ्कले, अन्य उपसमूह १.०२ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ५.४२ अङ्कले बढेका छन् भने हाटेल उपसमूह ११.९६ अङ्कले, फाइनान्स उपसमूह ०.८३ अङ्कले,  नन लाइफ इन्स्योरेन्स उपसमूह ३८.१३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ११.९२ अङ्कले , बैकिंग उपसमूह ०.०९ अङ्कले र हाइड्रोपावोर् उपसमूह २.१ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x