जनउत्थान लघुवित्तमा ठुलो सङ्ख्यामा रोजगारीको अवसर; SLC/SEE,+2 पासलाई पनि मौका

प्रथम पटक प्रकाशित मिति २०८०/०५/१४ गते
सो वित्तीय संस्थाको विभिन्न तहमा केही कर्मचारीहरुको आवश्यकता परेकाले देहाय बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरेको छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
उमेरः-
व्यवस्थापकीय श्रेणी :- २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको,
अधिकृत श्रेणी: - २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणी :- १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको साथै महिला उमेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ ।
परिक्षाको किसिम :- छलफल, अर्न्तवार्ता तथा प्रस्तुतीकरण
प्राथमिकतामा पर्ने:- लाईसेन्स भई मोटरसाइकल / स्कुटर समेत भएकालाई विशेष प्राथमिकता दिईनेछ ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :- रितपूर्वक भरिएको संस्थाको दरखास्त फारम, व्यक्तिगत विवरण (बॉयोडाटा), नेपाली नागकिताको प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, कार्यअनुभव तथा तालिमका प्रमाण-पत्रहरुको प्रतिलिपि, सवारी साधन चालक अनुमति पत्रको प्रतिलिपि ( भएमा), हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति
दरखास्त फारम :- Click here to download
Click here to apply
नोटः- रितपूर्वक परेका दरखास्त मध्ये छनौट सूचीमा परेका उम्मेद्वारहरुलाई मात्र छलफल तथा अर्न्तवार्तामा बोलाईनेछ । आवश्यक देखिएमा अर्न्तवार्ता हुँदा लिखित परीक्षा समेत गर्न सकिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x