हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.२६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ६६ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ६० पैसा र बिक्रि दर १३० रुपैयाँ २१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रि दर १५३ रुपैयाँ ६० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ७३ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ २३ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ३७ पैसा र बिक्रि दर ९८ रुपैयाँ ८४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x