नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २९ गते बुधवारका दिन सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा बुधवार सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको आइपिओ शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%