सुनको भाउमा उछाल, तोलामा ४००० भन्दा बढी वृद्धि

| Gyanmandu | Achieving Excellence Together
स्थानीय बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एकै दिन सुनको भाउ प्रतितोला ४ हजार २०० रुपैयाँले उकालो लागेको हो।

आइतबार प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ। 

यस सँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँ रहेको चाँदी सोमबार १८५ रुपैयाँले बढ्दै ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x