सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँको गिरावट


नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँले घट्दै ४ हजार ८६० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x