अभियान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अभियान लघुवित्तले आज तेस्रो वार्षिक साधारण सभा गर्दै | Gyanmandu |  Achieving Excellence Together
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ६७ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

संस्थाले प्रचलित व्यवस्था अनुसार उक्त शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x