एनआर्इसी एशियाले गर्यो १० प्रतिशत बोनस शेयर प्रस्ताव; करका लागि नगद पनि


एनआर्इसी एशिया बैंकको ३७७  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि  ० दशमलव ५२  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले  ८ अर्ब ३ करोड  पुँजीमा सो लाभास प्रस्ताव गरको हो। कम्पनीको हाल दोश्रो बजारमा मुल्य प्रति कित्ता ४२०  रुपैयाँमा छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x