आशुतोष इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १२ लाख कित्ता आइपिओ निष्कासन गर्न स्वीकृति दिएको हो।
कम्पनीले आइपिओ मार्फत १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्नेछ।
आशुतोष इनर्जीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ।
आशुतोष इनर्जीलाई १२ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
