छिमेक लघुवित्त वित्तीय संस्थामा राेजगारीकाे अवसर

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले देहाय बमोजिमको पदमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७९।०८।१२ गते भित्र साे वित्तीय संस्थाको उल्लेखित ठेगानामा आइपुग्ने गरि दरखास्त आव्हान गरेको छ ।

दरखास्त फारमका साथ दरखास्तवालाको वायोडाटा, पासपोर्ट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यता, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपीका साथ सम्पर्क फोन नं. उल्लेख गरि पेश गर्नुपर्नेछ । प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई अन्तर्वार्ता परीक्षामा समावेश गरिनेछ । संस्थाको हितलाई ध्यानमा राखि प्राप्त दरखास्तहरु कारण खोलि वा नखोलि अस्वीकृत गर्ने वा विज्ञापन रद्द गर्ने सम्मको अधिकार साे वित्तीय संस्थामा सुरक्षित रहने कुरा सूचनामा उल्लेखित छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
20.00%
80.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x