राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारीहरू माग्यो, SLC/SEE र +2 पास लाई पनि अवसर

प्रकाशित मिति: २०८१/०१/२१ गते
लोक सेवा आयोगबाट प्राप्त सहमति तथा सो कम्पनीको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ (पहिलो संशोधन २०७८ सहित) को विनियम ६ बमोजिम आन्तरिक तथा खुला/समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिम योग्यता पूरा भएका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिन्छ । तोकिएको योग्यता पूरा गरेका उम्मेदवारहरूले कम्पनीको अनलाइन दरखास्त प्रणालीबाट (www.rbcl.gov.np/career) आवेदन दिनु पर्ने छ । रीत नपुगी र म्याद नाघी पर्न आएको दरखास्तउपर कुनै कारबाही हुने छैन ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

 


Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x