सोमबार चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने



ज्ञानमाण्डू। बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको
आयोजकले जनाएकाे छ

फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया
फेस्टमा सहभागी हुन सकिने आयोजकले जनाएकाे छ

फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुने
आयोजकले जनाएकाे छ । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्ने आयोजकले बताएकाे छ

त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्ने
आयोजकले जनाएकाे छ । उक्त आईडियाहरुमध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिने छ ।


स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिने
आयोजकले बताएकाे छ । यस कार्यक्रम बारे थप जानकारी लिन nepalistartup.com भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिने छ । यसअघि बागमती बाहेकका ६ वटा प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट उत्साहजनक सहभागीताका साथ सम्पन्न भइसकेको आयोजकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x