आजको तरकारी र फलफूलको मूल्य



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मङ्गलवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठुलो गोलभेँडा ३०, भारतीय प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ७ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ५०, मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ८०, भटमासकोशा १४०, मटरकोसा १८०, तितो करेला ४०, लौका ६०, परवल लोकल ६०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ३०, घिरौँला ५०, भिण्डी ५०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरिलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग १००, पालुङ्गो साग १००, मेथीको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०, दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १३०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x