सामुदायिक लघुवित्तमा विभिन्न पदमा राेजगारीकाे अवसर, SLC/SEE र +2 पास लाई सुनौलो मौका

प्रथम पटक सूचना प्रकाशित मिति :- २०८० / १२ / २६ गते
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त सो संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित गरेको मितिबाट १५ दिनभित्र आवेदन दिन आव्हान गर्दछ । Click here to download the form. आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो - ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम वित्तीय संस्थाको वेबसाइटमा पछि प्रकाशित गरिने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x