आईएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, अनुभव नहुनेलाई पनि मौका


आई. एम. ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक प्रतिष्ठित जीवन बीमा कम्पनी हो, जसले देशभर १५० भन्दा बढी शाखा तथा उपशाखाहरु मार्फत् आफ्नो सेवा दिदै आएको छ । कम्पनीले आफ्नो कार्यदक्षता अभिवृद्धि गर्दै प्रभावकारी टिम निर्माण गर्ने उदेश्यले सात वटै प्रदेश अर्न्तगत रहेको केही शाखा / उपशाखा कार्यालयको लागि शाखा प्रमुख कर्मचारीहरुको आवश्यकता परेकोले तपसिल वमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो बायोडाटा (CV), आवेदन, नागरिकता र माथिल्लो शैक्षिक प्रमाणपत्र सहित आफुले कार्य गर्न चाहेको स्थान समेत उल्लेख गरी तोकिएको म्याद भित्रमा दरखास्त दिनुहुन साे सूचना प्रकाशित गरेको छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.


Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x