लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ ले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल श्रावण १२ गते, बसेको सञ्चालक समितिको १५४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को लागि योजनाका इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
लक्ष्मी भ्यालु फण्ड २ ले १५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।
Click here to view the notice.
आ. व. २०८१/०८२ को लागि लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
