निर्यातमा उपभोग्य वस्तुको हिस्सेदारी बढ्यो, मध्यवर्ती वस्तु घट्दै

Gyanmandu | Achieving Excellence Together
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा वर्षमा नेपालबाट भएको कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा उल्लेख्य रूपमा बढेर ६७.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षमा यसताे हिस्सा ४२.९ प्रतिशत मात्र थियो।

त्यस्तै, मध्यवर्ती वस्तुको निर्यात अनुपात भने घट्दै ३१.४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यो हिस्सा ५६.४ प्रतिशत थियो। त्यसतै,  आर्थिक वर्ष २०८१/०८२  मा पुँजीगत वस्तुको हिस्सा ०.९ प्रतिशत देखिएको छ, जुन अघिल्लो वर्षमा ०.६८ प्रतिशत रहेको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x