आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४७ रुपैयाँ ४४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा तोकिएको छ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०३ रुपैयाँ ३३ पैसा र बिक्रीमा १०३ रुपैयाँ ७५ रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९ रुपैयाँ ६१ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीमा ३९ रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x