सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको बृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा बृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार २४० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x