
नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ३९ पैसा र बिक्रीमा १०२ रुपैयाँ ८१ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९ रुपैयाँ ५२ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३८ रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
