
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रवार सुन तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३७५ रुपैयाँले बढ्दै ५ हजार ४२५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला ५ हजार ६०० रुपैयाँको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%
