हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.४३



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ८३ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ५४ पैसा र बिक्रि दर १२७ रुपैयाँ १४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४७ रुपैयाँ ३६ पैसा र बिक्रि दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ४२ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ०४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ६८ पैसा र बिक्रि दर ९७ रुपैयाँ १४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x