हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल मंसिर ३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्रि दर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ८५ पैसा र बिक्रि दर १६० रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ७९ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ २६ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९४ रुपैयाँ ४५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x