जाल्पा सामुदायिक लघुवित्तमा राेजगारीकाे अवसर

 

 

 

 

 

Click here to join Gyanmandu.com's Viber Community

 

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लागि खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी तपशिलमा उल्लिखित पदमा योग्य कर्मचारीहरुको आवश्यकता भएकोले विपन्न वर्गमा काम गर्न ईच्छुक, उत्साही, जुझारु तथा परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आहृवान गरिएको छ । आफ्नो दरखास्त फारमका साथ हालसालै खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा हस्तलिखीत निवेदन समावेश गरी मिति २०७९/०५/२५ गतेसम्म निवेदन पेश गर्नको लागि सूचना आब्हान गरिन्छ।

 

क्र.सं : १
बिज्ञापन नं. :
०२/२०७९/८०

पद : प्रवन्धक

श्रेणी : ब्यवस्थापकीय  

संख्या : १ जना

 

 

 

Click here to join viber community for all Vacancy Updates.

क्र.सं : २  

बिज्ञापन नं. : ०३/२०७८/७९

पद : सहायक प्रवन्धक

श्रेणी : ब्यवस्थापकीय 

संख्या : १ जना

आवश्यक न्यूनतम योग्यता : स्नातकोत्तर सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कार्य गर्ने संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको अनुभव वा स्नातक तह उत्र्तीण गरी बैंक तथा बित्तीय संस्था वा लघुवित्त सम्वन्धी कार्य गर्ने संस्थामा कम्तिमा ५ बर्ष कार्य गरेको अनुभव वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा लघुवित्त सम्वन्धी कार्य गर्ने संस्थामा कम्तिमा १० बर्ष निरन्तर कार्य गरेको अनुभव भएको हुनुपर्नेछ। 

 

Click here to join Gyanmandu.com's Viber Community

  • उमेर : ब्यवस्थापकीय श्रेणीका लागि दरखास्त लिइने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा उमेरको हद उल्लेखित उमेरमा पाँच बर्ष थप हुनेछ । यस वित्तीय संस्थाको बहालवाला कर्मचारीलाई उमेरको हदलाग्ने छैन । 
  • परिक्षाको किसिम : अन्तरवार्ता । 
  • छनौट विधि : तोकिएको म्यादभित्र प्राप्त दरखास्तहरु मध्येबाट छोटो सुची (Short List) तयार गरिनेछ र छोटो सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागि फोन वा इमेल मार्फत जानकारी गराईनेछ। छनौट भएका उम्मेदवारलाई सस्थाका कुनै पनि कार्यालयमा खटाउन सकिनेछ । कर्मचारी आवश्यकताको विज्ञापन सम्वन्धी कार्यक्रम स्थगन तथा रद्द गर्नसक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ । रीत नपुगेको अथवा म्याद नाघी प्राप्त भएको आवेदन उपर कुनै कारवाही हुनेछैन । 
  • सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ । 
  • दरखास्त फारम पाइने र बुझाउने स्थान : उल्लिखित मितिभित्रमा सस्थाको केन्द्रीय कार्यालय बुटवल-११, रुपन्देही, फोन नं: ०७१-४३८१५७/०७१-४३८१५८ तथा सस्थाको वेबसाइट www.jalpamf.com वाट आवेदन फाराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रीय कार्यालय वा संस्थाको इमेल [email protected] मा पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x