नेपाल पुनर्बीमा कम्पनीमा राेजगारीकाे अवसर | Nepal Re-Insurance



Click here to join viber community for all Vacancy Updates.

ज्ञानमाण्डू। यस कम्पनीलाई करार सेवामा निम्नानुसारको कर्मचारीहरू आवश्यक भएकोले तपशिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको हालसालै खिचिएको फोटो सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कम्पनीमा आवेदन गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । रीत नपुगेको वा म्याद भित्र नआएका निवेदन उपर कुनै कारवाही हुने छैन । थप जानकारीका लागि यस कम्पनीमा सम्पर्क गर्नु हुन अनुरोध छ।
 

पद :  व्यवस्थापन सूचना प्रविधि अधिकृत

सेवा : करार

तह : (सातौं)

पद : 

शैक्षिक योग्यता, कार्य अनुभव :  

क) शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट Master in Computer वा Software Engineering (M.E) उत्तीर्ण भएको ।

ख) कार्य अनुभव : बीमा वा पुनर्बीमा कम्पनीमा कार्य गरेकालाई विशेष प्राथमिकता दिईनेछ।

(ग) सेवा तथा सुविधा : प्रचलित तलब स्केल अनुसार हुनेछ । अन्य सुविधाको हकमा कम्पनीको नियमानुसार हुनेछ ।

उमेर : पुरुषको हकमा २१ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा २१ वर्ष ४० ननाघेको

द्रष्टव्य : 

(१) छनौट सूचीमा परेकालाई मात्र अन्तर्वार्तामा बोलाइने छ। 

(२) कार्य सम्पादन मूल्याङ्कनको आधारमा करार सेवा नविकरण गर्न सकिनेछ ।

Nepal Reinsurance Co.Ltd.  

थापाथली, काठमाडौं, नेपाल  

फोन नं. : 977-015970401, 977-015970402 

इमेलः [email protected] 

वेभसाइट: www.nepalre.com.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x