मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी , होटल चितवनमा विशेष छुट

ज्ञानमाण्डू।मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिने हेतुले होटल चितवन प्रा. लि.(द फर्न रेसिडेन्सी) Hotel Chitwan Pvt. Ltd. (The Fern Residency) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको जानकारी दिएको छ ।



यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५% सम्म छुट प्राप्त गर्न सक्ने कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x