नेप्सेमा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, चैत २५ गतेका दिन सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार सिद्धार्थ बैंक लिमिटेडको कुल १ करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x