ज्ञानमाण्डू। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मिति २०७७ कात्तिक १९ गते बसेको सञ्चालक  समितिको बैठकले आ.ब.२०७६/०७७ मा संस्थाले प्राप्त गरेको मुनाफा रकमको १६.९३ प्रतिशतले हुन आउने बोनस शेयर र ०.८९ प्रतिशतले हुन आउने कर  प्रयोजनका लागि नगद  लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र संस्थाले प्रस्ताव गरेको लाभांश  नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित  भएपछि मात्र वितरण गरिने कुरा मेराे माइक्रोफाइनान्स लघुवित्तले  जनाएको छ ।
मेरो माइक्रोफाइनान्सले बोनस शेयर र नगद लाभांश दिने
Meromicrofinance Laghubitta Bittiya Sanstha Ltd 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    