विद्यालय सञ्चालन कार्यविधिबारे छलफल


ज्ञानमाण्डू। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x