धिताेपत्र काराेबार पुन: स्थगन

ज्ञानमाण्डू।
मंगलबारबाट खुलेकाे शेयर बजार काराेबार २०७७ जेठ ०१ गते देखि ५ गते सम्म पुन: स्थगन भएकाे छ । नेपाल स्टक एक्स्चेन्ज लि. ले  जेठ ०१ गते एक सूचना जारी गरी साे कुरा जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x