नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन,२०७६ जारी

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एक परिपत्र जारी गर्दै सो बैंकद्धारा इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशन, २०७५ तथा सो पश्चात २०७६ कार्तिक १५ गते सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकिकृत गरी एकिकृत निर्देशन, २०७६ जारी गरेको कुरा जनाएको छ ।



एकिकृत निर्देशन,२०७६ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x