सनराइज बैंकको सप्तरी कल्याणपुरमा नयाँ शाखा विस्तार

ज्ञानमाण्डू।सनराइज बैंकले सप्तरीको खडक न.पा. वडा नं. ०७ स्थित कल्याणपुरमा ११३औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
सनराइजले ११३ शाखा बाहेक ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x